• भरतपुरमा शुक्रबार हुन लागेको चर्चित गायक रामकृष्ण ढकालको एकल गायन कार्यक्रम “ढकाल सुमधुर साँझ २०७१” को  तयारी पुरा भएको छ । सेढाई होल्डिङसको आयोजना तथा दाताज ईभेन्टसको ब्यवस्थापनमा भरतपुरको होटल गार्डेन रिसोर्टमा “ढकाल सुमधुर साँझ २०७१”को आयोजना गरिए
  • पुष्प अधिकारी अञ्जलिको “वाह ! काठमान्डु”, बिजयराज ज्ञवालीको “सिरानीमा जून” र प्रभाकर पन्डितको “समय” गजल संग्रहको शनिबार भरतपुर १० मा रहेको महाकालेश्वर मन्दिर नजिकैको सगुन पार्टि प्यालेसमा विमोचन गर्न लागिएको गजलकार पुष्प अधिकार अञ्जलीले जानकारी दिनु
  • कतार नेपाली एकता समाजको चौथो राष्ट्रिय सम्मेलनको उद्घाटन समारोह मुल प्रवाह अखिल भारत नेपाली एकता समाजका पुर्व महासचिव तथा वर्तमान सल्लाहकार गंगा पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न भयो । तस्विर :- घनश्याम पराजुली (कृष्ण)
  • तमु खेलकुद समिती कतारले आयोजना गरेको खुल्ला भलिवल प्रतियोगिता २०१४ लाई उद्घाटन गर्दै। तस्विर :घनश्याम पराजुली (कृष्ण)
  • Buddha was born in Lumbini, Nepal .  Photo by:- Ghanashyam Parajuli(krishna)
  • यो बच्चाको जन्मजात टाउकोमा घाउ थियो पछी बच्चा बढिरहेको छ सगसगै यो घाउ पनी बढिरहेको छ । चितवन जिल्लाको सिद्धी गाविसमा पर्ने विकट चेपाङ्ग गाउमा  देखीएको यो दृश्य ।तस्विर:- घनश्याम पराजुली (कृष्ण)
  • चितवन जिल्लाको सिद्धी गाविसमा पर्ने अती विकट चेपाङ्ग गाउमा बिरामी हजुरबालाई कुर्दै नातिनी । तस्विर:- घनश्याम पराजुली (कृष्ण)

नेपाली समाजको चरित्र र नयाँ शक्ति निर्माणको बहस

गणेश परियार सिवा - कम्युनिस्ट पार्टी भित्र विचार र सिदान्तको बहस अन्य संगठनहरुभन्दा बढीनै हुने गर्दछ । कम्युनिस्ट पार्टीभित्र हुने यस्ता सिदान्त र बहसको आधार मुलत तात्कालिक समाजको चरित्र, बिधमान वर्गहरु, सामाजिक अन्तर संघर्ष र समाजको विशिष्ट विशेषताहरुले निर्धारण गर्ने गर्दछ । त्यसैले प्राय सबै बामपन्थीहरुले आफ्नो विचारलाई कार्यक्रमको रुप दिईरहदा तत्कालिक समाजको वर्ग विश्लेषण, अन्तरसंघर्षको स्वरुप, समाजको चरित्र, प्रधान शत्रुजस्ता कुराहरु किटान गरिएको हुन्छ । नेपालमा धेरै बामपन्थी संगठनहरु अस्तित्वमा रही आएका छन । ति सबै बामपन्थीहरुको मार्क्सवाद, लेनिनवाद र माओवादप्रतिको बुझाइहरुलाई हेर्ने हो भने तात्विक भिन्नता कहिँ पनि देखिदैन । तर नेपाली समाजको चरित्र प्रतिको उनिहरुको बुझाई, नेपाली समाजको अन्तर संघर्ष, बिधमान वर्गहरु र नेपाली समाजको प्रधान शत्रु प्रतिको उनीहरुको बुझाईलाई हेर्नेहो भने ठुलो भिन्नता रहेको पाईन्छ ।

more ...

April 9, 2014 (0) comments

बुद्धलाई विश्वसामु चिनाउने कार्यलाई थप प्रेरणा मिलेको छ : - रिभर्स स्पेल्लर कृष्ण पाण्डे

अङ्रेजी भाषाका शब्दलाई उल्टोबाट नहेरिकन सबैभन्दा चाँडो उच्चारण गरेर विश्वमै प्रथम स्थान हासिल गरेर गिनिज बुकमा आफ्नो नाम लेखाउन उनि सफल भएका छन् । उनको यो सफलताले एउटा नेपाली आमाको छोरोको उत्कृष्ट प्रदर्शनी संसारले चर्चा गर्यो भने गिनिस बुकमा नाम लेखाउने नेपालीहरुको लर्कोमा थप अर्का नेपाली कृष्ण पाण्डेय पनि थपिएका छन् । उनै प्रतिभाशाली पाण्डेयसंग  बिकास राज न्यौपानेले गर्नु भएको कुराकानी तपाईहरु माझ :

more ...

April 21, 2014 (0) comments

आमाको स्मृति दिवसमा सहाराको घरलाई सहयोग

 बैदेशिक रोजगारीका शिलशिलामा ईजरायलमा रहनु भएकी आँचलले सहाराको घरमा थपिएकी नयाँ बालिकाको लागि आवश्यक सामग्री खरिदका लागि सो रकम उपलब्ध गराउनु भएको हो ।

more ...

October 13, 2014 (0) comments

© Copyright 2014 Nepal Qatar News

Scroll To Top

हार्दिक मंगलमय शुभकामना

दिपावलीको पावन अवसरमा देश विदेशमा रहनु हुने सम्पुर्ण नेपाली जनमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।  दिपावलीको उज्यालो जस्तै सधै सबै नेपालीको अनुहार उज्यालो देख्न पाईयोस ।
सुमित्रा पौडेल आँचल 

CLOSE